माण्डवी माध्यामिक विद्यालयले माग्यो विभिन्न विषयगत शिक्षक

Mandavi Secondary School Vacancy for Various Subject Teachers

प.सं. २०७४/०७८

च नं.०४

मिति २०७७/०४/२७

विषय : विज्ञापन सम्बन्धमा 

माण्डवी गाउँपालिकाको मिति २०७०/०४/२६ गतेको प्राप्त पत्र, शिक्षा विकास तथा समन्वय इकाई प्युठानको मिति २०७७/०४/२७ गतेको विज्ञापन प्रकाशित गर्ने अनुमतिपत्र र माण्डवी माध्यामिक विद्यालय व्यवस्थापन समितिको मिति २०७०/०४/२७ गतेको निर्णय अनुसार तपशिलका विज्ञापनहरुका पदमा दक्ष, सक्षम, अनुभवी, योग्य र समर्पित इच्छुक नेपालीना गरिकहरुबाट दरखास्त आह्वान गरिन्छ ।


तलब भत्ता : नेपाल सरकारको प्रचलित नियम अनुसार

उमेर : १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको

दरखास्त दिने अन्तिम मिति : २०७०/०५/१० गते दिउसोको ४ बजे सम्म

सम्पर्क मिति : २०७३/०५/११ गते

परीक्षाको किसिम : लिखित र अन्तर्वार्ता ( प्रशिक्षक र सहायक प्रशिक्षक पदका लागि प्रयोगात्मक अनिवार्य छ, अंग्रेजी र गणित

विषयको लागि आवश्यक परेमा मात्र प्रयोगात्मक परीक्षा लिइनेछ ।।

परीक्षा हुने मिति : सम्पर्क मितिका दिन तोकिनेछ

आवश्यक कागजातहरु : नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताका प्रतिलिपिहरु, मा.वि द्वितीय र नि.मा.वि.राहत दरबन्दीको

लागि शिक्षण अध्यापन अनुमती पत्रको प्रतिलिपि, कार्य अनुभव भए सो को प्रमाणपत्रहरको २/२ प्रति

अनलाइन बरखास्तका लागि : सबै पदका लागि अतिरिक्त शुल्क रु १०० थपी राष्ट्रिय बाणिज्य बैंक विजुवार शाखाको माण्डवी

माध्यमिक विद्यालय माण्डवी गा.पा. ३ नयाँगाउँ प्युठानको खाता नं. ४४३०००१०१०१० मा जम्मा गरेको बैङ्ग भौचर सहित

आवस्यक कागजातहरु mandavimavi.123@gmail.com मा अन्तिम मिति अगावै इमेल गर्नुहुन

सम्पर्क : प्र.अ. ९८४७८२८८७९, वि.व्य.स.अध्यक्ष ९८४७८२१७४० स.प्र.अ. ९८४७८७४९२६

(पुनश्च : माथिल्लो योग्यता र अनुभवीलाई प्राथमिकता दिइनेछ ।

मेघराज पौडेल

प्रधानाध्यापक

dan

te www.mandavimavi.edu.np

'हाम्रो मादकी, सामान, गुणस्तरीय सिमाजमान

इमेल : mandavimavi,123@gmail.com


Comments

Popular posts from this blog

NEA Engineering Company Limited announced vacancy

Dairy Development board announced vacancy

सामाजिक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालय भिम अस्पतालले माग्यो स्वास्थ्य सेवाका लागि कर्मचारी